Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कञ्चन डेभलपमेन्ट बैंकमा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर

२०७५ फाल्गुन १० गते

बैंकिङ खबर । कञ्चन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी चिफ कार्यकारी अधिकारी, म्यानेजर, सिनियर अफिसर, अफिर, नुनियर अफिसर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन २४ गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ । एसएसी पासले सम्म आवेदन दिन सक्ने विज्ञापनमा लल्लेख गरिएको छ ।