February 21st, 2019

नेरुडे लघुवित्तमा रोजगारीको अवसर

बैंकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले विभिन्न तीन पदका लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिले तोकिएको समय र ठेगानामा दरखास्त दिन सक्ने संस्थाले जनाएको छ  ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]