Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कन्काई विकास बैंकमा रोजगारीको अवसर

२०७५ फाल्गुन ८ गते

बैंकिङ खबर । कन्काई विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही संख्यामा, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही संख्यामा र ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

बैंकले प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिले फागुन १२ गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।