February 19th, 2019

धौलागिरी लघुवित्तमा रोजगारी खुल्यो 

बैंकिङ खबर । धौलागिरी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा, सिनियर असिस्टेन्टका लागि केही संख्यामा, अफिसर र जुनियर अफिसरका लागि केही संख्यामा र असिस्टेन्ट म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका उम्मेद्धारले फागुन २१ गतेभित्र दरखास्त दिन सक्ने संस्थाले जनाएको छ । आवश्यक कागजात यो  http://[email protected], [email protected]ठेगानामा पठाउनुहोला । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]