February 19th, 2019

एनआरएन लघुवित्तमा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर 

बैंकिङ खबर । एनआरएन लघुवित्त वित्तिय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभिन्न ९ पदका लागि दरखास्त आहवन गरको हो ।  कम्पनीले विभिन्न २० शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन २० सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]