Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर 

२०७५ फाल्गुन ७ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले  ब्रान्च म्यानेजर (जूनियर, सिनियर र सिनियर अफिसर) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

उपत्यका भित्रका भैइरहेका विभिन्न शाखा तथा निकट भविष्यमा खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरिले फागुन २१ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।