Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल बैंकले माग्यो सवारी चालक

२०७५ फाल्गुन ७ गते

बैंकिङ खबर । नेपाल बैंकले कर्मचारीको माग गरेको छ । बैंकले रिक्त रहेको सवारी चालक पदहरुका लागि कर्मचारीको माग गरेको हो ।  

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित मितिले २१ दिनभित्र तोकिएको समय र ठेगानामा दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।