Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एशिया बैंकमा रोजगारी खुल्यो, अनुभव नभएकालाई पनि अवसर

२०७५ फाल्गुन ६ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीको लागि ५० जना कर्मचारीको माग गरेको हो । बैंकले उपत्यका भित्र र उपत्यका बाहिरका विभिन्न शाखा तथा प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको हो । 

बैंकले माग गरेको यस पदका लागि अनुभवको आवश्यकता नपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फगुन १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।