Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

त्रिलोक लघुवित्तले पुरा गर्यो एक बर्ष

२०७५ फाल्गुन ६ गते

बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्थाले आफ्नो कार्यकालको प्रथम बर्ष सफलतापुर्वक पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । संस्थाले एक बर्ष पुरा भई दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा संस्थाका संचालक समिति, संस्थापक शेयरधनी, कर्मचारी, सदस्य तथा सरोकारवाला पक्ष, संस्थाको प्रगतिको लागि उठेका सहयोगी हातहरु लगयातमा शुभकामना व्यक्त गरेको छ । विगत एक बर्ष देखि संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 
संस्थाले हासम्म १३ शाखा कार्यलय मार्फत आफ्ना ग्राहकवर्गलाई लघुवित्त सेवा प्रदा नगर्दै आएको छ ।  संस्थाले १२ हजार ४० जना सदस्यबाट ७ करोड ३० लाख बचत संकलन गरी ४१ करोड ७० लाख भन्दा बढि कर्जा लगानी गरेको छ । 

Ad