बैंकिङ खबर । सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेड फाइनान्स डिपार्टका लागि केही संख्यामा, आइटी डिपार्टका लागि केही संख्यमा, रेमिट्यान्स डिपार्टका लागि केही संख्यामा, बैंकास्योरेन्स यूनिटका लागि केही संख्यामा र जनरल सर्भिस सडर्पाका लागि केही संख्यमा कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नगरिकले बैंकको सम्बिन्धित ठेगानामा फागुन १५ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।