Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सानिमा बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

२०७५ फाल्गुन ५ गते

बैंकिङ खबर । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले नेटर्वक सेक्यिुरिटि एडमिनिष्टर डिपार्टको लागि सिनियर असिस्टेन्टदेखि जुनियर असिस्टेन्टसम्म, सिस्टम एडमिनिष्टर डिपार्टको लागि सिनियर असिस्टेन्टदेखि जुनियर असिस्टेन्टसम्म, आइटी डिपार्टको लागि असिस्टेन्टदेखि सिनियर असिस्टेन्टसम्म र वेयव डेभलपर डिपार्टको लागि सिनियर असिस्टेन्टदेखि जुनियर असिस्टेन्टसम्म त्यसैगरी मिस डेभलपर डिपार्टको लागि सिनियर असिस्टेन्टदेखि जुनियर असिस्टेन्टसम्म, अफिसर असिस्टेन्ट डिपार्टका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका लागि कर्मचारीको माग गरेको हो । 

बैंकले केन्द्रीय कार्यलयका लागि यी विभिन्न पदमा कर्मचारीको माग गरेको हो  । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन १५ गतेभित्र दरखास्त दिईसक्नुपर्ने छ ।