February 17th, 2019

ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारी खुल्यो

बैंकिङ खबर । ग्रीन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफ डिपार्टको लागि, सिनियर असिस्टेन्ट सुपरभाइजर, अफिसर आईटीको लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको ठेगानामा दरखास्त दिन सक्नेछन् । थप जनाकारीको लागि यो http://[email protected] लिंकमा क्लिीक गर्नसक्नुहुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]