Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गुराँस लघुवित्तले माग्यो कर्मचारी, फागुन १२ सम्म आवेदन दिन सकिने

२०७५ फाल्गुन ५ गते

बैंकिङ खबर । गुराँस लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले केन्द्रीय कार्यालय धनकुटाका लागि विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको हो । संस्थाले प्रमुख कार्यकारी अधिकृत पदका लागि १, नायब प्रमुख कार्याकारी पदका लागि १ र वरिष्ठ प्रबन्धक, सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

ईच्छुक ताथ योग्यता पुगेका उम्मेदवारले फागुन १२ गते  सम्म आवेदन दिईसक्नु पर्ने छ ।

Ad