बैंकिङ खबर । ज्योति विकास बैंकले कर्मचारीको माग गरेृको छ । बैंकले जुनियर ट्रेनि एसिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो । बैंकले उपत्यका र उपत्यका बाहिरका लागि उक्त पदमा ४० जना कर्मचारी माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नागरिकले तोकिएको ठेगाना र समयमा दरखास्त दिन सकिने बैंकले जनाएको छ ।