Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुबित्तले गर्यो विमा रकम भुक्तानी

२०७५ फाल्गुन ३ गते

बैंकिङ खबर। निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको फत्तेपुर शाखाले पशु विमाको क्षतिपुर्ति वितरण गरेको छ । लघुवित्तमा आबद्ध बांके जिल्ला रात्तीसोनारी गाउपालीका सर्रा निबासी कलैया थारुलाई पशुधन बापतको रकम वितरण गरेको हो ।

बीमा रकम भुक्तानी कार्यक्रममा समुहका सदस्यहरुले संस्थाले ऋणीको विमा ऋणीको श्रीमानको विमाका साथै कृषकहरुको पशुधनको पनि बिमा गरेको र क्षतिपुर्ति पनि पाएकोमा खुसी ब्यक्त गरे । सदस्य कलैया थारुले रांगा मरेर क्षती भएपनि अर्को रांगा किन्नको लागी बीमा वापतको रकम दिएकोमामा लघुवित्तलाई धन्यबवाद दिइनन् ।
 

Ad