February 14th, 2019

स्वदेशी लघुवित्तको उद्यमशिलता विकासका लागि गोष्ठी सम्पन्न

 बैंकिङ खबर। स्वदेशी लघुुवित्त वित्तियसंस्थाको रुकुमको मुसिकोटमा रहेको शाआ कार्यालयले केन्द्र प्रमुखहरुको गोष्ठी सम्पन्न गरेको छ । 

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. एकका अध्यक्ष बिरवल के.सीले लघुवित्तले स्थानीय सरकारसँग समन्वय गरि स्थानीयलाई उद्यमशिलता तर्फ प्रेरित गर्न जोड दिनुपर्ने बताए । उनले सहुुलियत पुुर्ण ब्याजमा कर्जा प्रवाह गरी स्थनीयको आर्थिक समृद्धी गर्नुुपर्ने बताए । 

लघुवित्तले विपन्नवर्गको हितमा रही काम गरिरहेको हुनलो साजाजिक विकासमा सबै पक्षसँग सहकार्य गर्न तयार रहेको स्पस्ट पारेको छ । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि विभिन्न प्रस्तुतिहरु भएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]