February 14th, 2019

ग्लोबल आइएमई लघुवित्तले दियो फिल्ड स्टाफलाई कर्जा सम्बन्धि तालिम

बैंकिङ खबर। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लमजुङ शाआले माघ २६ गते देखि फिल्ड स्टाफहरुका लागि आयोजना गरेको लेखा तथा कर्जा व्यवस्थापन तालिम बुधबार सम्मपन्न भएको जनाएको छ । 

तालिममा लघुवित्तका प्रमख कार्यकारी अधिकृत किरण कुँवरले ४५ जिल्लाहरुमा ६३ वटा शाखा कार्यालयहरु मार्फत कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिदै दक्ष जनशक्ति उत्पादन गर्न तलिम आवस्यक रहेको बताए । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]