February 8th, 2019

नेपाल एसबिआई बैंकले माग्यो ४ जना सिनियर म्यानेजर

बैंकिङ खबर । नेपाल एसबिआई बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ४ जना सिनियर म्यानेजरको लागि कर्मचारीको माग गरेको हो । 
बैंकले उपत्यकाभित्र तथा उपत्यकाबाहिरका विभिन्न शाखाका लागि सिनियर म्यानेजरको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फेब्रुअरी १२सम्म् आवेदन दिईसक्नसपर्ने छ । थप जनाकारीको लागि   यो लिंकमा http://www.nepalsbi.com.npक्लिीक गर्नुहोस् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]