Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कैलाश विकास बैंकमा रोजगारीको सुवर्ण अवसर

२०७५ माघ २५ गते

बैंकिङ खबर । कैलाश विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चार्टर्ड अकाउन्टेन्टका लागि केही संख्यामा, एसआर असिस्टेन्ट आइटीका लागि केही संख्यामा, असिस्टेन्ट आइटीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ । थप जनाकारीका लागि यो  http:// www.kailashbank.com/career.phpलिंकमा क्लिीक गर्नुहोस् । email id hrd@kailashbikashbank.com, 01-4443034