Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एशिया बैंकले माग्यो २५ जना कम्प्युटर इन्जिनियर

२०७५ माघ २४ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले २५ जना कम्प्युटर इन्जिनियरको लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योइता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ । थप जनाकारीको लागि यो लिंकमा क्लिीक गर्नुहोस्
https://www.nicasiabank.com/current-vacancies