बैंकिङ खबर । युनाईटेड फाईनान्सले कर्मचारीको मग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजरका लागि कर्मचारीको माग गरेको हो । फाइनान्सले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न ब्रान्चका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
आवेदनका लागि कम्तिमा स्नातक तह उर्तिण गरी तीन बर्ष जुनियर अफिसरको रुपमा वित्तीय संस्थामा काम गरेको हुनुपर्छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने फाइनान्सले जनाएको छ । थप जनाकारीको लागि https://www.ufl.com.np/careers/ क्लिीक गर्न सक्नुहुनेछ ।