Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

देव: विकास बैकमा रोजगारीको अवसर

२०७५ माघ २३ गते

बैंकिङ खबर । देव विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि कर्मचारीको माग गरेको हो । बैंकले भइरहेको ब्रान्चका लागि वा निकट भविष्यमा खोलिने ब्रान्चका लागि कर्मचारीको माग गरेको हो । तीन बर्ष बैंक एण्ड फाइनान्सीयल क्षेत्रमा सम्लग्नता भई २ बर्ष मार्केटिङ क्षेत्रमा काम गरी ४० बर्ष ननाघेको हुनुपर्नेछ । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।