Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

२०७५ माघ १८ गते

बैंकिङ खबर । एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर अफिसर लेभलका लागि केही, सिनियर असिस्टेन्टका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र एक जना ड्राइभरको माग गरेको छ । 

बैंकले निकट भविष्यमा खोल्ने शाखा कार्यलयहरु मोरङ,सुनसरी, पाँचथर जिल्लाका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।