बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत शाखा प्रमुखका लागि केही, कनिष्ठ अधिकृत वरिष्ठ साहायकका लागि १ जना, वरिष्ठ साहायकका लागि केही र कनिष्ठ साहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
संस्थाले केन्द्रिय कार्यलय तथा शाखा कार्यलय र निकट भविष्यमा खोलिने शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपनली नागरिकहरुले विज्ञापन प्रकाशित गरेको १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।
