बैंकिङ खबर । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतका लागि केही, वरिष्ठ साहायक शाखा प्रमुखका लागि केही, कनिष्ठ साहायक तालिमेका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
संस्थाले केन्द्रिय कार्यलय र निकट भविष्यमा खोलिने शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्ता पुगेको नेपाली नागकिहरुले विज्ञापन प्रकाति मितिले १५ दिनभित्र दरखास्त दिईसक्नुपर्नेछ ।
जनसेवी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले साहायक, शाखा प्रमुखका लागि केही, कनिष्ढ साहायक प्रशिक्षार्थीका लागि संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी २५ गतेभित्र केन्द्रिय कार्यलय तथा शाखा कार्यलयको ठेगानमा दरखास्त दिन सक्नुहुनेछ ।
