बैंकिङ खबर । जनसेवी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले साहायक, शाखा प्रमुखका लागि केही, कनिष्ढ साहायक प्रशिक्षार्थीका लागि संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी २५ गतेभित्र केन्द्रिय कार्यलय तथा शाखा कार्यलयको यस http://www.janasewimfi.com.np/ ठेगानमा दरखास्त दिन सक्नुहुनेछ ।
