Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

डिप्रोक्स लघुवित्तद्धारा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम समपन्न

२०७५ माघ १ गते

बैंकिङ खबर । डिप्रोक्स लघुवित्तकोे १८औ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमम संचालन गरेको छ । संस्थाले पुष २२ देखि २८ गतेसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताहव्यापी रुपमा देशका बिभिन्न स्थानहरुमा कार्यक्रमहरुको आयोजना गरी सामुदायिक स्कुलहरुलार्ई खेलकुद तथा शैक्षिक सामाग्रीहरु र न्यानो लुगा उपलब्ध गराउनुको साथै, रक्तदान कार्यक्रम संचालन गरेको छ । 

सो अवसरमै रौतहट जिल्लाको कटहरिया न.पा.मा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त शिविरमा २०० पुरुष र ६०० महिला गरी करिव ८०० ब्यक्तिहरुलाई महिला रोग तथा सामान्य चिकित्सा सम्बन्धि रोगहरुको उपचार गरी औषधी समेत बितरण गरिएको थियो । 

नेपाल सरकारको स्वास्थ्य विभागका साथै विभिन्न औषधि उत्पादक÷वितरक कम्पनिहरु, कटहरीया न.पा., जिल्ला जनस्वास्थ्य  कार्यालय गौर, स्थानीयहरु, समाजसेवी र बुद्विजिविहरु समेतको सहयोगमा संचालित उक्त कार्यक्रमलाई प्राविधिक रुपमा भरतपुर अस्पतालबाट आएको चिकित्सकहरुको टोलीले विशेषज्ञ सेवा र परामर्श  उपलब्ध गराएका थिए । 

Ad