Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गुँरास लघुवित्तमा रोजगारीको अवसर

२०७५ पुष २९ गते

बैंकिङ खबर । गुँरास लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले कार्यालय विभागका लागि वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक र सुपरभाईजर वरिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारीहरुको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ ३ गते सम्म आवेदन दिन सक्नेछन् । 

Ad