Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिद्धार्थ बैंकमा रोजगारीको सुवर्ण अवसर

२०७५ पुष २५ गते

बैंकिङ खबर । सिद्धार्थ बैंकले विभिन्न तहका लागि कर्मचारीको माग गरेको छ । बैंकले भएको शाखा कार्यलय र थप हुन सक्ने शाखा कार्यलयका लागि उपत्यकाभित्र र उपत्यका बाहिरका विभिन्न ठाउँमा कर्मचारीको माग गरेको हो  । 

बैंकले सिनियर अफिसर लेभलका केही, अफिसर लेभलका लागि केही , जुनियर अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले उपत्यकाभित्र र उपत्यका बाहिरका विभिन्न ठाउँका लागि कर्मचारीको माग गरेको हो ।  थप जानकारीको लागि र आवेदन दिनको लागि https://www.siddharthabank.com:444/Career/217/  क्लिक गर्नुहोस्