Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सनराइज बैंकमा जागिर खुल्यो

२०७५ पुष २४ गते

बैंकिङ खबर । सनराइज बैंकले विभिन्न शाखाका लागि ब्रान्च म्यानेजरको माग गरेको छ । बैंकले गठ्ठाघर, कुपन्डोल, स्याङजेन मस्यार्ङदी गाउँपालिका, सिमारा, थेचो, अत्तरीया, राजविराज, सुखद, बुटवल, पोखरा र सिमरामा ब्रान्च म्यानेजरको माग गरेको हो । 

कम्तीमा तीन बर्ष बाणिज्य बैंकमा काम गरेको हुनुपर्नेछ । थप जानकारीको लागि र आवेदन दिनको लागि  http://career.sunrisebank.com.np/लिंकमा क्लिक गर्नुहोस्