Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आइएमई लघुवित्तमा रोजगारी खुल्यो, एसएलसि उत्तिर्णलाई पनि अवसर

२०७५ पुष १९ गते

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले शाखा प्रबन्धकका लागि केही, साहायकमा केही , सुचना प्रविधि साहायक १ जना र प्रशिक्षार्थी साहकका लागि ५० जना कर्मचारीको माग गरेको हो । 

प्रथामिक कार्यक्षेत्र भएको जिल्लाहरु लमजुङ, मनाङ, मुस्ताङ, डोल्पा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, गोरखा, तनहूँ, कास्की, पाल्पा, काभ्रेपलाञ्चोक, ओखलढुँगा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके,सुर्खेत, दैलेख, दाङ, चितवन, मकवानपुर, सुनसरी, मोराङ, उदयपुर, सिन्धुली, अर्घाखाँची, वाग्लुङ, गुल्मी, प्यूठान, रोल्पा, रुकुम, सल्यान रहेको छ । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रिय कार्यलयको ठेगानामा ईमेल पठाउनका लागि दरखास्त आव्हान गरिएको छ ।  

Ad