Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ज्योती विकास बैंकमा रोजगारीको अवसर

२०७५ पुष ११ गते

बैंकिङ खबर । ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले २० जना शाखा प्रबन्धक, २० जना रिलेसनसिप म्यानेजर, एकजना ट्रेनिङ अफिसर र एकजना एक्जुकेटिभ सेक्रेटरी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुष २५ गतेसम्म आवदेन दिन सक्ने बैंकले जनाएको छ । 

Ad