Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी माइक्रोफाइनान्सका सिइओ राष्ट्रिय सेवा सम्मानबाट सम्मानित

२०७५ पुष १० गते

बैंकिङ खबर । बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य “राष्ट्रिय सेवा सम्मान–२०७५” द्वारा सम्मानित भएका छन् ।  फोकस नेपाल संस्थाले नेपाल पर्यटन वोर्ड काठमाण्डौंमा आयोजना गरेको गोष्ठी तथा स्रष्टा सम्मान समारोहमा उत्कृष्ट लघुवित्त व्यवस्थापन तथा विभिन्न आर्थिक क्षेत्रमा गरेको योगदानको कदर स्वरुप उनलाई सम्मान गरिएको हो ।

उक्त सम्मान पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले प्रदान गरेका थिए । 

Ad