Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नागरिक लघुवित्तमा रोजगारीको सुवर्ण अवसर

२०७५ पुष १० गते

बैंकिङ खबर । नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरको छ ।

कम्पनीले नायब प्रमुख कार्यकारी प्रमुख १ जना, विभागीय प्रमुुख आन्तरिक लेखा परिक्षण तथा अनुगमन विभाग अधिकृतमा १ जना र शाखा प्रब्न्धक सुपरभाईजर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिई सक्नु पर्ने कम्पनीले जनाएको छ । 

Ad