December 20th, 2018

गरिमा विकास बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर । गरिमा विकास बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्या एसिस्टेन्ट लेभलमा कर्मचारी मागेको छ । १८देखि २५ वर्ष उमेर समूहका प्लस दुई उतीर्ण र दुई बर्षको कार्यअनुभव भएका र साथमा ड्राइभिङ लाइसेन्स पनि भएका नेपाली नागरिकलाई २ जनवरीभित्र एप्लाई गर्न आह्वान गरिएको छ ।