December 4th, 2018

जनता बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर । जनता बैंकमा रोजगारी खुलेको छ । बैंकले चार्टर्ट एकाउन्टेन्ट, अफिसर, सुपरभाइजर र मेनेजर लेभलका विभिन्न नौ पदमा दरखास्त आह्वान गरेको छ । आवेदन दिने म्याद १७ डिसेम्बरसम्म रहेको छ । थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

https://www.janatabank.com.np/career


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]