Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गण्डकी विकास बैंकमा रोजगारीको अवसर

२०७५ आश्विन २४ गते

बैंकिङ खबर । गण्डकी विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले केही संख्यामा ब्रान्च इन्चार्ज, रिलेसनसिप अफिसर र एसिस्टेन्ट लेभलका कर्मचारीका लागि भ्याकेन्सी खुलाएको छ । आवेदन दिने म्याद ३१ अक्टोबरसम्म रहेको छ ।