Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

२०७५ आश्विन २१ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले विराटनगरस्थित हातखोला र रानी मिल्स एरिया शाखाका लागि १।१ जना शाखा प्रबन्धक मागेको छ । स्नातकोत्तर उतीर्ण तथा सीए उतीर्ण गरी पाँच वषृको कार्यअनुभव भएका २१ देखि ४० वर्ष उमेर समूहका नेपाली नागरिकले १६ अक्टोबरभित्रमा आवेदन दिनुपर्नेछ । स्नातक उतीर्णले पनि आवेदन दिन पाउनेछन् । 

थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://www.nicasiabank.com/careers/detail/15218