Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेगा बैंकले १०४ जना कर्मचारी माग्यो, घरमै बसीबसी यसरी दिनुहोस् आवेदन

२०७५ आश्विन २१ गते

बैैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले कर्मचारी मागेको छ । बैंकले मेनेजर लेभलका तीन जना, अफिसर लेभलका ३८ जना र एसिस्टेन्ट लेभलका ७३ जना कर्मचारी मागेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ३१ अक्टोबरभित्रमा अनलाइन आवेदन दिन सक्नेछन् ।   

थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/jobs/detail/15/mega-career-opportunities-7th-october-2018