बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न सात पदका लागि कर्मचारी मागेको छ । संस्थाले एक जा सहायक प्रबन्धक मागेको छ । त्यस्तै, केही संख्यामा वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदका लागि कर्मचारी मागिएको छ । सहायक र कनिष्ठ सहायक बाहेक सबै पदका लागि अनसभव मागिएको छ । आवेदन दिने म्याद असोज ३० गतेसम्म मात्रै रहेको छ ।
