बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत मागेको छ । लघुवित्तले बैंक तथा वित्तीय संस्थामा न्यूनतम १० वर्षको कार्यानुवभ भई ४ वर्ष व्यवस्थापकीय तहमा काम गरेको व्यक्तिबाट दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका नेपाली नागरिकले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।