Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सेञ्चुरी बैंकमा जागीर खुल्यो, यसरी दिनुहोस् आवेदन

२०७५ आश्विन ८ गते

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १६ जना कर्मचारी मागेको छ । बैंकले भैरहवा र विरगंजका लागि दुई जना क्षेत्रीय प्रबन्धक मागेको छ । त्यस्तै, बुटवलका लागि एक जना शाखा प्रबन्धक मागेको छ । का ठमडौँ उपत्यकाबाहिर र भित्रका विभिन्न शाखाहरुका लागि अरु छ जना शाखा प्रबन्धक पनि मागिएको छ । यसबाहेक, सात जना लिगल अफिसर मागिएको छ । 

सबै पदका लागि अनुभव मागिएको छ । आवेदन मेरो जब डट कमबाट दिनुपर्नेछ । आवेदन दिने म्याद ३० सेप्टेम्बरसम्म रहेको छ ।