Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सानिमा बैंकले विभिन्न १२ पदमा कर्मचारी माग्यो

२०७५ आश्विन ४ गते

बैंकिङ खबर । सानिमा बैंक लिमिटेडले विभिन्न १२ पदका लागि कर्मचारी मागेको छ । बैंकले मेनेजर र अफिसर लेभलका लागि अनुभवी कर्मचारी मागेको छ । एप्लाई गर्ने म्याद ३ अक्टोबरसम्म रहेको छ । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।

पूरा भ्याकेन्सी हेर्न र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

https://career.sanimabank.com/