Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मुक्तिनाथ विकास बैंकमा ठूलो संख्यामा रोजगारीको अवसर

२०७५ आश्विन ३ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले एक जना क्षेत्रीय प्रबन्धक विराटनगरका लागि, केही संख्यामा शाखा प्रबन्धक, केही संख्यामा रिलेसनसिप अफिसर, एक जना इन्फर्मेसन सेक्युरिटी अफिसर, केही संख्यामा रिस्क अफिसर, एक जना ट्रेड फाइनान्स अफिसर, केही संख्यामा अपरेसन इन्चार्ज, केही संख्यामा अडिट मेनेजर, केही संख्यामा मेनेजमेन्ट ट्रेनी र एक जना सेक्युरिटी अफिसर मागेको छ ।

आवेदन दिने म्याद ३ अक्टोबरसम्म रहेको छ । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।  

https://docs.google.com/forms/d/e/1FAIpQLSdWqTjObLD31y9EEF297K0xm-YVKjLz20SmMKJDta7HtVINuw/viewform