बैंकिङ खबर । नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कहेी संख्यामा वरिष्ठ सुपरभाइजर र सुपरभाइजर मागेको छ । कम्पनीले सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङ, गोरखा, लमजुङ र तनहुँ जिल्लाका लागि सहायक श्रेणीका कर्मचारी मागेको हो । प्लस टु वा सोसरह उतीर्ण गरेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । वरिष्ठ सुपरभाइजरका लागि एक वर्ष र सुपरभाइजरका लागि दुई वर्षको कार्यअनुभव मागिएको छ ।