August 3rd, 2018

स्वदेशी लघुवित्तमा जागीर खुल्यो

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पाँच पदमा जागीर खुलेको छ । लघुवित्तले एक जना सीईओ, एक जना चार्टर्ड एकाउन्टेन्ट, केही संख्यामा शाखा प्रमुख, केही संख्यामा कनिष्ठ सहायक÷प्रशिक्षार्थी र एक जना बरिष्ठ चालक माग गरेको छ । आवेदन दिने म्याद भदौ २ गतेसम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]