बैंकिङ खबर । नेपाल महिला उद्यमी संघ (वीन)ले सीईओ मागेको छ । छिटै १० जिल्ले लघुवित्त संस्थाको रुपमा कार्य गर्न लागेको संस्थाले ३५ वर्ष पूरा भई ५० वर्ष ननाघेको, लघुवित्तको वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा पाँच वर्ष कार्य गरेको एक जना सीईओ मागेको हो । आवेदन दिने म्याद असार २७ गतेसम्म रहेको छ ।
