बैंकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना कर्मचारी मागेको छ । संस्थाले एक जना इन्टरप्राइज डेभलपमेन्ट मेनेजर (अफिसर लेभल), एक जना इन्टरप्राइज डेभलपमेन्ट अफिसर (एसिस्टेन्ट लेभल) कृषितर्फ र एक जना एक जना इन्टरप्राइज डेभलपमेन्ट अफिसर (एसिस्टेन्ट लेभल) पशुपालनतर्फ मागेको छ । सबै पदका लागि तीन वर्षको कार्यअनुभव मागिएको छ । आवेदन दिने म्याद वैशाख २१ गतेसम्म रहेको छ ।
पूरा भ्याकेन्सी हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
http://www.nerude.org.np/images/Careers/Vacancy/Vacancy-of-EDO–EDM.jpg
आवेदन फारम डाउनलोड गर्न तलको लिंक क्लिक गर्नुहोस् ।
http://www.nerude.org.np/images/Careers/Vacancy/vacancy-form.pdf
लिखित परीक्षाको पाठ्यक्रम हेर्न तलको लिंक क्लिक गनुहोस् ।
http://www.nerude.org.np/images/Careers/Syllabus/Syllabus-of–Branch-Manager–Accountant–Motivator.pdf



