Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साना किसान विकास बैंकमा जागीर खाने अवसर !

२०७४ चैत्र १४ गते

बैंकिङ खबर । साना किसान विकास बैंक लिमिटेडले तीन जना विजनेश डेभलपमेन्ट अफिसर मागेको छ । बैंकले बुटवल र नेपालगञ्ज क्षेत्रभित्र रहेको काम गर्ने कर्मचारी मागेको हो । बैंकले अनुभव पनि मागेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १५ दिनभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।