Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

डिप्रोक्स लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७४ चैत्र १ गते

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले केन्द्रीय कार्यालयका मूख्य प्रबन्धक पुष्पराज अधिकारी, क्षेत्रीय कार्यालय सिमराका वरिष्ठ अनुगमन अधिकृत मधुसुदन हुमागाईँ र सेढवा शाखाका प्रबन्धक हरिनारायण ठाकुरको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

पर्साको जिराभवानी गाउँपालिकास्थित सेढवा २ मा केन्द्रीय कार्यालय रही विगत चार वर्षदेखि निरन्तर सेवारत डिप्रोक्स लघुवित्तबाट हजारौँ घरपरिवार लाभान्वित भएका छन् ।